नास्पाती बिक्रीबाट वार्षिक रु पाँच करोड भित्र्याउँदै दक्षिणकाली

काठमाडौँ, असोज १५ गते । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८ मा सबैभन्दा बढी नास्पातीका बोट छन् । वडा नं ९, ३ र ४ मा […]

Continue Reading

अर्थतन्त्र उकास्न सरकारले के गर्ने

भारतको मुम्बईस्थित एक होटलमा काम गर्दै आएका कैलालीका २१ वर्षीय युवा ८ चैतमा स्वदेश हिँडे । १२ वर्षको उमेरमै कामका लागि मुम्बई पुगेका उनी बेलाबेला घर आउँथे । उनको यो पटकको घर फिराइको कारण थियो, कोरोना भाइरस (कोभिड–१९) को असरले काम गर्दै आएको होटल नै बन्द हुनु । २२ चैतमा कोरोना संक्रमित पुष्टि भएपछि धनगढीस्थित […]

Continue Reading

‘सुन्दरी पासो’ को सकस

कुस्त पैसा, वाइल्ड मस्ती र क्युट गर्ल । यस्तै कल्पनामा बाँचिरहेको पुरुषको जीवनमा फिल्मी शैलीमा च्याटरुमबाट जब फुत्त ‘रूपवती’ र ‘धनवती’ युवतीको प्रवेश हुन्छ । त्यसपछि के होला ? तिलस्मी पारामा इन्ट्री मार्ने त्यस्ता रूपवती युवतीसँगको लसपसले निम्त्याउने सकसपूर्ण उतारचढाव श्रीपल जैनलाई भन्दा बढी कसलाई थाहा होला ? झन्डै दुई वर्षअघि डायना सेकेन्डले श्रीपल जैनको जिन्दगीमा भर्चुअल वल्र्डबाटै इन्ट्री […]

Continue Reading

‘बुद्ध’देखि बाघ दर्शन

प्रदेश ५ मा लुम्बिनी दर्शनदेखि विश्वमै दुर्लभ रहेको पाटेबाघसम्मको अवलोकन गर्न पाइन्छ ।- भूगोल, संस्कृति, रहनसहन र जातीय विविधतालाई समेट्न प्रदेश ५ सरकारले प्रदेशलाई ‘मिनी नेपाल’को संज्ञा दिएको छ । समृद्धिको आधार पर्यटनलाई मानिएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका छ । त्यसबाहेक बाँकेको नेपालगन्ज, कपिलवस्तुको कृष्णनगर र पश्चिम नवलपरासीको […]

Continue Reading

फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

पछिल्ला वर्ष चर्चा कमाइरहेको सामाजिक संजाल हो– टिकटक । आफ्नै आवाजमा वा कसैको संगीतमा अभिनय गरेर भिडियो पोष्टका लागि टिकटक चर्चित छ । फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्ट्राग्राम जस्तै टिकटक पनि एक भिडियो सेयरिङ प्ल्याटफर्म हो । सन् २०१६ मा लन्च भएको यो एप विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ । विशेषगरी लक डाउनपछि फुर्सदिलो समयमा आम […]

Continue Reading

सत्याग्रही शय्यामा, सरकार रमिते

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेर सरकारले उनलाई फेरि अनशन बस्न बाध्य पारेको छ । एकै किसिमका माग राखेर उनी अनशन बसेको यो १९औं पटक हो । उनी अनशन बसेको मंगलबार १६ दिन पुगेको छ । स्वास्थ्य शिक्षा र सेवामा सुधार तथा नागरिकको सहज पहुँच हुनुपर्ने माग राखेर पटकपटक अनशन बस्दा पनि […]

Continue Reading