रोहित र कोहली चम्किदा भारतको शानदार जीत

 काठमान्डौ अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेट पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो।अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ११९ रन बनाए त्यस्तै अर्का ओपनर के एल […]

Continue Reading

पुर्व कप्तान धोनी क्रिकेट बोर्ड कन्ट्रयाक्ट लिस्टमा परेनन्

 भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्।बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन।क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो।सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता गरेको थियो। […]

Continue Reading

मलेसिया एघारको फराकिलो जित

मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाहुना टोलि मलेसिया 11 ले पहिलो जित निकालेको छ समूह ‘डी’ अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले प्रतियोगिता पहिलो जित निकालेको हो ।२ सय ९९ रनको लक्ष्य पच्छाएको क्रममा गण्डकी २७.२ ओभरमा १ सय ६ रनमा […]

Continue Reading

आइसिसिको टि-ट्वान्टि बरियतामा नेपालका चार खेलाडी समाबेश

आइसिसिले सार्वजनिक गरेको टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल भएका छन् । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा परेका हुन् । अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस राशिद खान हार्दिक पाण्डय, क्रिस मोरिस भन्दा अघि रहेका छन् ।यस्तै अलराउण्डरतर्फ करण ७४ औं […]

Continue Reading

काेहली बने सन् २०१९ मा सर्वाधिक रन बनाउने क्रिकेटर

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन् ।२०१९ को अन्तिम खेलमा वेस्ट इण्डिजविरुद्धको खेलमा ८५ रन बनाँउदै विराटले सन् २०१९ को सुखद् अन्त्य गरेका हुन् । विराटले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक दुई हजार चार सय ५५ रन बनाएका छन् […]

Continue Reading

रोहितले तोडे २२ वर्ष पुरानो किर्तिमान

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् । पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन् । सन् १९९७ मा जयसूर्याले […]

Continue Reading

सेलिब्रेटीलाई पछाडि पार्दै बिराट कोहली फोब्र्सको पहिलो सूचिमा

३१ वर्षीय कोहलीको कमाई २५२ करोड ७२ लाख रहेको बताइएको छ। फोर्ब्सका अनुसार कोहलीको आयमा खेल शुल्क, बीसीसीआई केन्द्रीय अनुबन्ध, ब्रान्ड एम्बेसडरको आय समावेश छ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कमाइ र लोकप्रियताका हिसाबले याे वर्ष चर्चाकाे शिखरमा रहे। उनको चर्चा, कमाइ र लोकप्रियता महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मा […]

Continue Reading

आइपिएलको अक्सन आज, 73 खेलाडी छनोट गरिने

आईपीलको आगामी संकस्करणका लागि आज खेलाडको लिलामी हुँदै छ । कोलकतामा हुन लागेको लिलामीमा ८ टिमले ७३ जना खेलाडीलाई खरिद गर्दा २०७.६५ करोड रुपैयाँ खर्च गर्न सक्ने छन् ।गत संस्करणको प्रदर्शनका आधारमा ८ टिमले ३५ विदेशीसहित १२७ खेलाडीलाई रिटेन गरेका थिए । यसका आधारमा २९ विदेशी खेलाडीसहित सवैजम्मा ७३ खेलाडी माथि बोलकबोल हुने छ । […]

Continue Reading

भारत र वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल आज यी हुन सक्छन सम्भावित ११

२९ मंसिर घरेलु टोली भारत र पाहुना टोली वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल भारतको चैनाईमा हुदैछ । विराटको कप्तानीमा रहेको भारतले केही समय यता उत्कृष्ट प्रर्दशन गरेको छ । किरन पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिजमा राम्रो खेलाडीको बहुल्यता रहेतापनी केहि समय यता सोचे जस्तो खेल उनको पक्षमा गएको छैन । भर्खर सम्पन्न भएको टी-ट्वान्टी […]

Continue Reading

आईपीएल : लिलामीका खेलाडीको अन्तिम सूची तयार

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए । दुई करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका चारजना खेलाडीहरु रहेका छन् । यसमा ग्लेन म्याक्सवेल […]

Continue Reading