जडीबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

सिमकोट, काक्तिक ७ गते । अति संवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडीबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडीबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडीबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडीबुटी जिल्ला बाहिर […]

Continue Reading

कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

रामपुर, (पाल्पा), कात्तिक ९ गते । हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । आज नवमीको दिन पनि गाउँघर सुनसान छ । घटस्थापना शुरु भएपछि गाउँघरमा दशैँ पर्वको छुट्टै […]

Continue Reading

दशैंमा पनि तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

दमौली, कात्तिक ८ गते। नेपालीको महान् चाड बडादशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडि बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो […]

Continue Reading

नेपाल स्वर्ग हो – कतारी राजदूत अल हेल

कपिलवस्तु, कात्तिक ९ गते । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । यहाँका नेपालीको अवस्था बुझ्न आउनुभएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा […]

Continue Reading

बाँकेमा नवमीका दिन १५७ संक्रमित निको

नेपालगञ्ज, कात्तिक ९ गते । बडा दसैंको पुर्वसन्ध्या आइतवार नवमीका दिन बाँकेका विभिन्न आइसोलेसनबाट एकैदिन १५७ जना संक्रमित कोरोनामुक्त भै घर फर्किएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा एकैदिन यति धेरै संख्यामा संक्रमित निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बडा दसैंको एकदिन […]

Continue Reading

ओलीका अलराउन्डर विश्वासपात्र

सत्तारुढ नेकपाभित्र जबजब अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अप्ठेरोमा पर्छन्, तबतब काठमाडौँमा सक्रिय हुन्छन् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीको सत्ता संकट टार्न होस् वा सरकारका महत्त्वपूर्ण निर्णयमा उनी हावी देखिन्छन् । सिंहदरबारभित्र घन्टौँ लगाएर गरिएको निर्णय उनका फेसबुक स्टाटसबाट केही बेरमै उल्टिएका घटनासमेत छन् । एमाले–माओवादी चुनावी गठबन्धनले केन्द्रीय राजनीतिबाट प्रदेशमा धकेलिएका […]

Continue Reading

नास्पाती बिक्रीबाट वार्षिक रु पाँच करोड भित्र्याउँदै दक्षिणकाली

काठमाडौँ, असोज १५ गते । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८ मा सबैभन्दा बढी नास्पातीका बोट छन् । वडा नं ९, ३ र ४ मा […]

Continue Reading

भूकम्पले भत्किएका दरबारहरूको यसरी हुँदैछ पुनर्निर्माण थप सामग्री

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरूको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको बताएको छ। काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरूको प्रबलिकरण विधिमार्फत पुनर्निर्माणको काम भइराखेको प्रधिकरणले जनाएको हो। २०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै […]

Continue Reading

अर्थतन्त्र उकास्न सरकारले के गर्ने

भारतको मुम्बईस्थित एक होटलमा काम गर्दै आएका कैलालीका २१ वर्षीय युवा ८ चैतमा स्वदेश हिँडे । १२ वर्षको उमेरमै कामका लागि मुम्बई पुगेका उनी बेलाबेला घर आउँथे । उनको यो पटकको घर फिराइको कारण थियो, कोरोना भाइरस (कोभिड–१९) को असरले काम गर्दै आएको होटल नै बन्द हुनु । २२ चैतमा कोरोना संक्रमित पुष्टि भएपछि धनगढीस्थित […]

Continue Reading

मजदुरलाई न काम, न राहत

दयपुरकी प्रमिला राउत कार्कीको परिवार २ वर्षदेखि काठमाडौंमा बस्दै आइरहेको छ । प्रमिला र उनका श्रीमान् ज्याल–मजदुरी गर्छन् । लकडाउनपछि उनीहरूको काम ठप्प छ । दैनिक काम नगरी साँझ–बिहानको छाक टार्न धौ–धौ पर्ने परिवारकी प्रमिलालाई यतिबेला लकडाउन कहिले खुल्ला भन्ने चिन्ताले सताउँछ । ‘दुई छोरासहितको हाम्रो काठमाडौंको बसाई निकै कष्टकर हुँदै गएको छ,’ प्रमिला भन्छिन्, ‘कोठा भाडा तिर्ने पैसा […]

Continue Reading